महन्थलाई कारबाही गर्दै निर्वाचन आयोगमा उपेन्द्रले पठाए यस्तो पत्र
मेरोन्यूज
२०७८ जेठ १८ गते १५:४२

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहितका चार नेतालाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीबाटै निश्कासन गरेको छ । पार्टी हित र अनुशासन उल्लंघन गदै हिडेको भन्द्यै उपेन्द्र पक्षले महन्थ पक्षका चार नेता महन्थ यादव, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाटै निश्कासन गरेको हो ।
महन्थ पक्ष भने केपी ओली नेतृत्वको सरकारमा सभागी हुन लागेको छ ।
महन्थलाई पटक पटक स्पष्टीकरण सोध्दा समेत जवाफ नदिएकोले कारवाही गर्नुपरेको उपेन्द्रको जिकिर छ । उनीहरुको नाम निर्वाचन आयोगको कितावखानाबाट हटाईदिन उपेन्द्रले अनुरोध सहितको जवाफ निर्वाचन आयोगमा पठाएका हुन् ।
हेर्नुहोस् उपेन्द्रले निर्वाचन आयोगमा पठाएको पत्र

सम्बन्धित
















दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
‘जादु टुना’ शैलीले विकास सम्भव छैन : गगन थापा
30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुरका ४७५ जना आँखा रोगीले गाउँघरमै पाए सेवा
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया