चार एयरलाइन्सलाई तीन देशमा उडान अनुमति
मेरोन्यूज
२०७८ जेठ १८ गते २२:००

काठमाडाैं । सरकारले नेपाल एयरलाइन्ससहित चार हवाई सेवा कम्पनीलाई तीन देशमा उडान अनुमति दिएकाे छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स, कतार एयरवेज, एयर इण्डिया र टर्किस एयरलाई उडान अनुमति दिएकाे हाे ।
नेपाल एयरलाइन्सले हरेक साेमबार कतारकाे दाेहा र हरेक बुधबार भारतकाे नयाँ दिल्लीमा उडान भर्नेछ । कतार एयरवेजले पनि हरेक साेमबार काठमाडाैं-दाेहा उडान गर्नेछ ।
यसैगरी एयर इण्डियाले हरेक शुक्रबार भारतकाे नयाँ दिल्ली-काठमाडाैं र टर्किस एयरले हरेक विहीबार इस्तानवुल-काठमाडाैं उडान गर्ने प्राधिकरणले जनाएकाे छ ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया