एमाले स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित
मेरोन्यूज
२०७८ जेठ २० गते १४:१८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ । यता पार्टीबाट निस्कासीत नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक बसिरहेको छ ।
एमालेको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । पार्टी एकताका लागि एमालेबाट निस्कासित नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेकाले एमालेले बैठक स्थगित गर्दै आएको छ । बुधवार बैठक स्थगित गरेर बिहीबार बैठक बोलाएको थियो । नेपाल पक्षको परिस्थिति हेरेर बैठक बस्ने जनाएको छ ।
सम्बन्धित
















गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
प्रतिक्रिया