तराईलाई मरुभूमि गर्ने कुनै कार्य स्वीकार्य हुँदैन : अध्यक्ष थापा

काठमाडौँ । चुरे क्षेत्रको नदीजन्य खनिज पदार्थ भारतमा निकासी गरी आर्थिक घाटा कम गर्नेबारे चौतर्फी विरोध उत्पन्न भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्ने बताएका छन् । उनले सरकारले यसबारे सबैलाई स्पष्ट बनाउनु पर्ने माग राखेका हुन् ।
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बजेट २०७८–८९ देशको आर्थिक घाटा कम गर्न चुरे क्षेत्रको खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनीकरण गरिने उल्लेख गरेको छ ।
‘खानीजन्य पदार्थको निकासी गरी व्यापार घाटा न्युनीकरण गरिने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ, यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ,’ अध्यक्ष थापाले भने, ‘वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्री मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैन ।’
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया