थप ६,६५३ जनामा कोरोना पुष्टि, ८,६६३ निको भए
मेरोन्यूज
२०७८ जेठ २१ गते १६:५२

काठमाडौं ।नेपालमा पछिल्लो २४द घण्टामा ६ हजार ६५३ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर गर्दा ४ हजार ६२४ जना र ६ हजार ६६१ एन्टिजेन परीक्षण गर्दा २ हजार २९ जना गरी कुल ६ हजार ६५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामै ८ हजार ६६३ निको भएका छन् ।
आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ । अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया