प्रदेश २ का मुख्यमन्त्रीले बर्खास्त गरे अध्यक्ष ठाकुर पक्षका ४ मन्त्री
मेरोन्यूज
२०७८ जेठ २३ गते २२:४२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय स्तरमा देखिएको विभाजन प्रदेशमा देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेसँगै जसपाको विभाजन प्रदेशस्तरमा पुगेको हो ।
मुख्यमन्त्री राउतले पार्टीको संसदीय दलको बहुमत सदस्यले दलको नेतामा चयन गरेकै दिन महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।
उनले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भोतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया