सोमबार, चैत ३०, २०८२

काठमाडौँ महानगरले तोक्यो : भोलिबाट भेरोसेल लगाउन ३२ वटा खोप केन्द्र (तालिका सहित)

मेरोन्यूज २०७८ जेठ २४ गते १७:३५


काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (मंगलबार ) बाट सुरु हुने कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने अभियानका लागि खोप केन्द्र तोकेको छ । महानगरपालिकाले २५ गतेदखि २९ सम्म चल्नेउक्त खोप अभियान ३२ वटै वडामा खोप केन्द्र तोकेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महानगरपालिकाका स्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार यसपटक ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई पहिलो खोप दिइने भएपनि महानगरपालिकाले उमेर अनुसार खोप लगाउने तालिका बनाएको छ ।

प्रतिक्रिया