बेलायती सरकारकाे वेबसाइट सहित विश्वका चर्चित न्युज पोर्टलहरू डाउन
मेरोन्यूज
२०७८ जेठ २५ गते १६:५८

काठमाडौं । मंगलबार द गार्डियन, फाइनान्सियल टाइम्स, इन्डिपेन्डेन डटकोडटयुके, न्युयोर्क टाइम्स, अमेजन डटकमलगायतका विश्वका चर्चित सञ्चारमाध्यमका वेबसाइट डाउन भएका छन् ।
बेलायत सरकारका सरकारी वेबसाइट पनि डाउन भएका छन् । यी वेबसाइटमा खोल्न खोज्दा, “Error 503 Service Unavailable” सन्देश देखिने गरेको छ । ती बेवसाइट के कारणले डाउन भएका हुन् भन्ने खुल्न नसकेको बिबिसीले जनाएको छ ।
तर, केहीबेर डाउन भएका न्युयोर्क टाइम्स, द गार्डियनलगायतका वेबसाइट अहिले भने खुलिसकेका छन् ।
सम्बन्धित
















विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया