गण्डकी प्रदेशमा नयाँ सरकारका गठनका लागि आह्वान
मेरोन्यूज
२०७८ जेठ २८ गते १५:३७

पाेखरा । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकारका गठनका लागि आह्वान गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले बिहिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत प्राप्त गर्न सक्ने अवस्था भएमा नयाँ सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएको छ । प्रदेश प्रमुखको कार्यलयबाट जारी प्रेस विज्ञप्ति अनुसार नयाँ सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपपिरषद्ले काम गर्ने छ ।

सम्बन्धित
















भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया