आर्यमौन विपस्सनामा अनौठो अनुभुति : नायिका अधिकारी
मेरोन्यूज
२०७८ जेठ २९ गते १६:५०

काठमाडौँ । नायिका केकी अधिकारीले १० दिने आर्यमौन विपस्सना (ध्यान शिविर)मा अनौठो अनुभुति भएको बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएकी हुन् । नायिका अधिकारी १० दिने आर्यमौन विपस्सनामा बसेर आज मात्रै फर्किएकी हुन् ।
आर्यमौन विपस्सनाबाट फर्केपछि सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “१० दिने आर्यमौन विपस्सना (ध्यान शिविर)बाट आज मात्रै फर्किए । पहिलो अनुभव । अनौठो अनुभुति । यहाँहरु साच्चै धेरै मेरो मनमस्तिष्कमा आउनुभयो। जीवनको अभिन्न पाटो भइसक्नुभएको रहेछ । अरु धेरै मनकाकुरा साट्नुछ। साट्दैजानेछु।”
उनले आफ्नो शुभचिन्तकलाई मनकाकुरा साट्नुभन्दा अगाडि जान्न चाहन्छु भन्दै आरमै त हुनुहुन्छ नि ? भनेर सोधेकी छिन् ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया