मुख्यमन्त्री नेपालीले लिए पद तथा गाेपनियताकाे शपथ, ५ सदस्यीय मन्त्रिमण्डल गठन
दिपक मनाङे फेरि पनि मन्त्री
मेरोन्यूज
२०७८ जेठ २९ गते २०:४२

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । प्रदेश प्रमुखकाे कार्यालयमा आज साँझ आयाेजित कार्यक्रममा प्रदेश प्रमुख सीताकुमारी पाैडेलले मुख्यमन्त्रीलाई शपथ गराएकी हुन् ।

यस्तै विनाविभागीय मन्त्री कुमार खड्का, राजीव गुरुङ मधुमाया अधिकारी र हरिशरण आचार्यले पनि पद तथा गाेपनियताकाे शपथ लिएका छन् । काँग्रेसबाट खड्का, माओवादीबाट अधिकारी, जनता समाजवादीका आचार्य र स्वतन्त्र सांसद गुरुङले मन्त्रीले शपथ लिएका हुन् ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया