बुधबार, पुष ९, २०८२

उपत्यकामा निषेधाज्ञा : पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

मेरोन्यूज २०७८ जेठ ३० गते १६:२३


काठमाडौं । काठमाडौं उपत्यकामा असार ७ गतेसम्म लकडाउन कायमै रहने भएको छ । शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया