थप २,४०७ जनामा कोरोना पुष्टि, ३,९९४ जना निकाे भए
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५३७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९४ जनामा कोरोना र एन्टिजेन ४ हजार ८८९ जनामा गर्दा ७१३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय पीसीआर परीक्षण गर्नेको दरमा कमी आएको मन्त्रालयले जनाएको छ ।
बढी कोरोना संक्रमण हुनेको संख्या २० देखि ६० वर्ष उमेरका रहेका उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना मुक्त भएका छन् । सोही अवधिमा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित














नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया