स्वास्थ्य मन्त्रालयले भन्यो – ‘कोरोनाबिरुद्धको खोपमा चुम्बकीय धातु हुदैन,हल्लाको पछि नलागौँ’
मेरोन्यूज
२०७८ जेठ ३० गते १८:०४

काठमाडौं । कोभिड १९ विरुद्धको खोपका विषयमा अफवाहको पछाडी नलाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सुचना जारी गदै खोप लगाएको व्यक्तिमा कुनै पनि चुम्बकीय धातु नहुने जानकारी दिएको छ ।
पछिल्लो समय कोरोना खोप लगाएका व्यक्तिमा चम्चा ,प्लेट टासिने भन्दै हल्ला फैलिएको थियो । तर मन्त्रालयले कोभिड १९ विरुद्धको खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु नहुने र यस्ता अफवाहको विश्वास नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको हाे ।
कोभिड १९ खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकुल असर नगर्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित
















सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया