महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका व्यक्तिकाे सम्मानमा रत्नपार्कमा मैनबत्ती बालियाे (फाेटाे फिचर)
जुली गिरी
२०७८ जेठ ३१ गते १९:४८

काठमाडाैं । कोरोनाको महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिँदा मृत्युवरण गरेका व्यक्तिकाे सम्झनामा आज रत्नपार्कमा मैनबत्ती बालिएकाे छ । कलाकारहरूले अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर रत्नपार्ककाे आकाशे पुलकाे भित्तामा कला काेरेका छन् ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया