हेलिकप्टरबाट खिचिएको मेलम्चीको कारुणिक दृश्य (भिडियोसहित)
मेरोन्यूज
२०७८ असार २ गते १५:५७

काठमाडौं । गएरातिदेखि ईन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको छ । बाढीमा बेपता आठ जनाको पहिचान खुलेको छ । भने अझै एक जनाको पहिचान खुल्न सकेको छैन् ।
नेपाली सेनाको हेलिकोप्टर उद्धारबाट बाढी परेर घाईते ६ जनालाई काठमाडौं ल्याईएको छ । अहिले सिन्धुपाल्चोकमा पानीको सतह केही घटेपनि क्षतिमा भने कमी आएको छैन् ।
सम्बन्धित















कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया