सिन्धुपाल्चोकका बाढी प्रभावितलाई काठमाडौँ महानगरले आर्थिक सहयोग गर्ने
मेरोन्यूज
२०७८ असार ३ गते १३:५८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएकाले सो क्षेत्रका बाढी प्रभावितको राहत तथा उद्धारका लागि उक्त रहकम दिइने मेयर शाक्यले बताए । मंगलबार राति आएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका मानिस घरबारविहीन भएका छन् भने बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा समेत क्षति पुर्याएको छ ।
सम्बन्धित
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया