विपक्षी गठबन्धनको बैठक देउवा निवासमा सुरु
मेरोन्यूज
२०७८ असार ६ गते १७:४३

काठमाडौं । विपक्षी गठबन्धनका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । आइतबार (आज) साढे ५ बजेबाट कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । अहिलेको राजनितिक अवस्थाका विषयमा आइतबार ५ बजेदेखि बैठक सुरु भएको देउवाका स्वकिय भानु देउवाले जानकारी दिए ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका तर्फबाट माधव नेपाल र जनता समाजबादी पार्टीका उपेन्द्र यादव रहेका छन् । दोस्रो पटक संसद विघटन गरेर चुनावको मिति राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेपछि विपक्षी गठबन्धनले संसद विघटन १४९ हस्ताक्षर लिएर सर्वोच्च अदालत गएको थियो । बुधबारदेखि इजालस सुरु हुने छ ।
सम्बन्धित
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया