स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा थप
मेरोन्यूज
२०७८ असार ६ गते १८:३५
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै स्याङ्जामा जारी निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिएको हो ।
गत वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा आगामी १५ गतेसम्म लम्बिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया