कृषकलाई असारे चटारो, मुरी फलाउन मुठी रोप्दै (फोटो फिचर)
जुली गिरी
२०७८ असार ९ गते १०:१६

काठमाडौं । कृषकका लागि असारे महिना अन्त्यन्तै व्यस्त हुने समय हो । वर्षभरी खाने अन्न उत्पादनका लागि मुरी फलाउन मुठी राप्ने समय पनि यही हो ।
यस वर्षको मनसुन समयमा नै संक्रिय हुँदा देशभर रोपाईंको चहलपहल सुरू भइसकेको छ। देशका विभिन्न क्षेत्रमा यतिबेला कृषकलाई धान रोप्ने चटारो छ। एकातिर कोरोना कहरको त्रास पनि छदैछ । यद्धपी कोरोना महामारीकाबीच पनि कृषक खेतमा रोपाईंमा व्यस्त छन्।
ललितपुरको छम्पिमा पुग्दा त्यहाँका कृषक धान रोप्न व्यस्त भेटिए ।




















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया