पौडेल पक्षका नेताहरुको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार ९ गते १३:४१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शंशाक कोइरालाको निवासमा दिउँसो तीन बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भएको हो । कांग्रेसको १४ औं महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाकेर पौडेलले छलफल गर्न लागेका हुन् ।
बिहीबार बिहान पनि पौडेलले आफूनिकटमा नेताहरुलाई छलफलका लागि दियालो पार्टी प्यालेसमा बैठक राखेका थिए ।
कांग्रेसले १४ औ महाधिवेशन भदौमा तय गरेको छ । कांग्रेसका नेताहरुले महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा लिन दौडधुप जारी राखेका छन् ।
सम्बन्धित













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया