सर्वोच्चमा अधिवक्ता कार्कीको प्रश्न : ओलीले के गर्या हो यो ?
मेरोन्यूज
२०७८ असार ९ गते १४:२४

काठमाडौँ । सर्वोच्च अदालतमा जारी बहसमा बोल्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले जटिल अवस्थालाई समाधानभन्दा अवरोध गर्ने खोजेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारदेखि सर्वोच्चमा सुरु भएको संवैधानिक इजलासको बहसमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने, ओलीले के गर्या हो यो ?’
संसदबाट विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा बस्न नहुने बताउँदै उनले भने, ‘राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’
सम्बन्धित
















वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया