मन्त्री नै कोठा नदिएकी घरभेटी रिहा गर्न पुगे
मेरोन्यूज
२०७८ असार ९ गते १५:१६

काठमाडौँ । दलित भनेर कोठा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई छुटाउन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले यो विषयमा थप प्रमाण अपुग भएको भन्दै रिहाई गरी बाहिरिदै गर्दा मन्त्रीसमेत सँगै रहेको देखिएको हो ।
रुपा सुनारले घर भाडाको विषयलाई लिएर प्रधानमाथि मुद्दा दर्ता गराएकी थिइन् । उता जातीय विभेदसम्बन्धि मुद्दाको सरकारी वकिलको कार्यलय बबरमहलमा नेवार समुदायले विरोधसमेत गरेका थिए ।
उनलाई सामान्य तारिखमा रिहा गरिएको हो ।
सम्बन्धित
















सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया