फेरि बढ्याे पेट्रोल, डिजल र मट्टितेलको मूल्य
मेरोन्यूज
२०७८ असार ९ गते २१:२९

काठमाडाैं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। यसअघि कायम भएको पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा २ रूपैयाँ बढाइएको छ।
आन्तरिक हवाईको इन्धनमा पनि २ रूपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ। अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रूपैयाँ कायम भएको छ।

सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया