नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा अनिमिततामा, माओवादी केन्द्रको आपत्ति
मेरोन्यूज
२०७८ असार १० गते ९:००

काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा २ र ५ को सामाजिक सुरक्षा भत्ताको चोरी तथा वितरणमा देखिएको अनिमियतामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।
केन्द्रले एक विज्ञप्ति जारी गदै यस्तो मानवीय तथा सामाजिक दृष्टीले अत्यन्त अपराधि घटना भएको भन्दै तुरुन्तै छानबिन गरी कारबाही गर्न माग गरेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य स्थानिय सरकारको र त्यसको लागि रकम उपलब्ध गराउने जिम्मबोरी संघिय सरकारको हो , गाउँपालिका केन्द्रबाट बैकिङ सेवाको अभावमा नै बैंक मार्फत भत्ता वितरण हुन नसकेको कारण यस्तो घटना भएको केन्द्र जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति

सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया