सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
मेरोन्यूज
२०७८ असार ११ गते ११:५०

काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्य बिहिबार समान रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार सोहि मुल्यमा किनबेच भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको महासंघको भनाई छ ।
सम्बन्धित

















ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
प्रतिक्रिया