संवैधानिक इजलासमा आजको बहस सुरु
मेरोन्यूज
२०७८ असार ११ गते १२:०६

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार सुनुवाई सुरु भएको छ । आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस सुरु गरेका हुन् । उनलाई २० मिनेटको समय दिइएको छ ।
इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारण गरेको समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । आज सोही समयमा रिट निवेदकका पक्षबाट बाँकी अधिवक्ताहरूले हस गर्ने भएका हुन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर भएको थियो ।
विघटनविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गर्ने बेञ्चमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।
सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया