राजेशपायल राई बने ‘भ्वाइस अफ नेपाल’को नयाँ कोच
मेरोन्यूज
२०७८ असार १२ गते १४:२३

काठमाडौँ । रियालिटी गायन सो ‘भ्वाइस अफ नेपाल’को कोचमा राजेशपायल राई देखिने भएका छन् । यसअघिका कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि उनी एपिसोड २२ बाट कोचका रुपमा देखिने भएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका दीप श्रेष्ठले केही समय आराम गर्नु पर्ने भएकाले राईलाई कोचमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
भिडियो सन्देशमार्फत गायक श्रेष्ठले आफ्ना प्रिय भाइ राजेशपायललाई कार्यभार सुम्पन पाउँदा खुसी लागेको बताएका छन् । कोचको कुर्सी कठिन भएकाले नडराई निर्णय गर्न सुझाव दिएका छन् ।
कोच सम्हालेसँगै राईले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया