राष्ट्रपतिले प्रतिनिधिसभाको अधिकार अपहरण गर्यो : सभामुख
मेरोन्यूज
२०७८ असार १५ गते १४:५९

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले प्रतिनिधिसभाको अधिकार अपहरण गरेको बताएका छन् ।
मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्ममाथि राष्ट्रपतिले प्रहार गरेकाले चुप लागेर बस्न नसकिने बताएका हुन् ।
यस्तै, उनले अध्यादेशबाट शासन गर्ने योजना बनाएकाले अदालतको आदेश पालना नगर्ने मनस्थितिमा सरकार पुगेको बताए । यसले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाई थियो ।
सम्बन्धित














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया