संसद विघटन सदर हुनु पर्छ : अधिवक्ता दाहाल
मेरोन्यूज
२०७८ असार १८ गते १३:२५

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी बाबुराम दाहालले संविधानको धारा ७६(५)को व्याख्या गरी सर्वोच्च अदालतले निकास दिनु पर्ने बताएका छन् । शुक्रबार बहस गर्दै उनले लहडमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन नगरेको बताए ।
बहसमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा विघटन गरेको होइन, सरकार बन्नै नसकेपछि विघटन गरिएको हो ।’
अहिलेको विघटनलाई अन्यथा नभएको भन्दै सदर हुनु पर्ने उनको जिकिर थियो । धारा ७६ (५)को व्याख्या गर्दा राष्ट्रपतिको अधिकार छेक्ने गरी आदेश हुन नसक्ने उनले बताए ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया