‘अस्मिता धामीकाे हत्यारा छिटो पत्ता लगाउँन गृह मन्त्रालयले काम गरिरहेको छ ’
मेरोन्यूज
२०७८ असार २० गते १४:०८

काठमाडौं । डडेलधुराकी अस्मिता धार्मीको हत्यारा छिटोभन्दा छिटो पत्ता लगाउन गृह मन्त्रालय संवेदनशिल भएर काम गरिरहेको गृहमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । उनले आइतबार बसेको राष्ट्रिय सभा वैठकमा बोल्दै अस्मिता धार्मीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउँने उनले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गृहमन्त्रीलाई महराको प्रश्न : अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?
पशुराम नगरपालिका ८ को आधारभुत स्वास्थ्य कार्यालयको कार्यालय सहयोगी अस्मिता धामी बेपता भएको चार दिनपछि हत्या भएको अवस्थामा शर्व भेटिदाँ पनि गृह मन्त्रालयले चासो नदिएको राष्ट्रिय सभा सदस्य महेश कुमार महराले आरोप लगाएका थिए ।
सम्बन्धित















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया