पूर्व अर्थ मन्त्री डा. खतिवडा मेक्सिकोका लागि राजदूत नियुक्त
मेरोन्यूज
२०७८ असार २० गते १८:२८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम खतिवडालाई राजदूतमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । उनी दुईपटक अर्थ मन्त्री बनिसकेका थिए ।
सम्बन्धित
















रेड्मी नोट १५ नेपालमा, कति पर्छ मूल्य ?
‘फास्ट ट्रयाक’मा टुचन मेसिन खस्दा मजदुरको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
NA passes Film Bill
इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया