कोभिडविरुद्ध खोप लगाउन सर्वसाधरणको बाक्लो उपस्थिती (तस्वीरहरू)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज खोप आजदेखि सुरु भएको छ । काठमाडौँका ११ वटा स्थानीय तहमा सञ्चालन हुने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो । खोप लगाउन सुरु भएसँगै खोप केन्द्रहरूमा सर्वसाधणको बाक्लो उपस्थिती रहेको छ । सरकारले कोरोनाका कारण जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भने पछि खोप लागउन ठूलो भीड जम्मा भएको छ ।

खोप केन्द्रहरूमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताललगायत रहेका छन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया