पौडेल समूहको बैठक जारी, क्रियाशील विवाद प्रमुख एजेण्डा
मेरोन्यूज
२०७८ असार २४ गते १४:०३

काठमाडौं । नेपाली कांग्रेसमा जारी क्रियाशील सदस्यता विवाद टुंग्याउने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । करिब १ घण्टादेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक जारी रहेको छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा।शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू उपस्थित छन् । बैठकमा समायोजन समिति र क्रियाशील छानविन समितिमा रहेका नेताहरूलाई पनि बोलाइएको छ ।
‘समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको विषयमा बैठक जारी रहेको बताइएको छ ।
सम्बन्धित
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया