प्रधानमन्त्री ओलीद्धारा वीर अस्पतालको नव निर्मित ५ सय शैय्याको सर्जिकल भवनकोे उद्घाटन
मेरोन्यूज
२०७८ असार २७ गते ८:३२

काठमाडौं । वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उदघाटन गरेका छन् ।
५ सय शैय्या क्षमताको उक्त ब्लकको आइतबार (आज) प्रधानमन्त्री ओली उद्घाटन गरेका हुन ।
उक्त भवनको शिलान्यास गत २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले नै गरेका थिए ।
उक्त भवनबाट कोरोनाका बिरामीका उपचार हुदै आएको छ । उक्त भवनमा उपचारर १ हजार ७ सय जना कोरोना संक्रमण जिते घर फर्किएका अस्पतालका कोभिड युनिफाईडका प्रमुख डा. जागेश्वर गौतमले बताए । उनका अनुसार २ सय जनाले कोरोना संक्रमितले ज्यान गुमाए थिए ।
सम्बन्धित
















प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
नवनिर्वाचित सांसदहरुले लिए शपथ
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
प्रतिक्रिया