सर्वाेच्चकाे फैसलाकाे विपक्षी गठबन्धन आबद्ध ५ महिला संघद्वारा स्वागत
मेरोन्यूज
२०७८ असार २८ गते २०:२१

काठमाडाैं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतकाे फैसलाकाे विपक्षी गठबन्धन आबद्ध ५ महिला संघले स्वागत गरेका छन् । आज साँझ संयुक्त स्वागत वक्तव्य जारी गर्दै उनीहरूले सर्वाेच्चकाे फैसलाले संविधानकाे रक्षा र लाेकतन्त्र तथा विधिकाे शासनकाे स्थापना गरेकाे बताएका हुन् ।

सम्बन्धित
















प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया