धमाधम देउवा निवास जाने सडकको खाल्डा टालिँदै
मेरोन्यूज
२०७८ असार २९ गते १३:३७

काठमाडौँ । प्रधानमन्त्री हुने निश्चित भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ जाने सडक धमाधम मर्मत हुन थालेको छ । पानी परिरहेको अवस्थामा महाराजगञ्जदेखि बुढानीलकण्ठसम्मको सडकमा रहेका खाल्डाखुल्डी टाल्न थालिएको हो ।
पानी परेर हिलाम्मे भएको सडकमा सवारी साधन रोकेर खाल्डाखुल्डी टाल्न थालिएको हो । देउवा निवास महाराजगञ्जदेखि झण्डै चार किलो मिटरमाथि पर्दछ ।
विद्युत प्राधिकरण र खानेपानीका लागि खनिएको सडक देउवा प्रधानमन्त्री बन्ने भएपछि मर्मत थालिएको हो ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
प्रतिक्रिया