गृहमन्त्री खाणको पदभार साढे १० बजे, सुरक्षा प्रमुखहरूसँग आजै छलफल
मेरोन्यूज
२०७८ असार ३० गते ७:४०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आज पदभार ग्रहण गर्ने भएका छन् । मंगलबार गृहमन्त्री नियुक्त भएका खाणले आज बिहान १०ः३३ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको हो ।
पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम रहेको उनका सहयोगी कांग्रेस महासमिति सदस्य जन्मजय तिमिस्सिनाले जानकारी दिए । ।
सम्बन्धित
















एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया