संघिय सांसदको कोरोना परिक्षण हुने
मेरोन्यूज
२०७८ असार ३१ गते १३:५२

काठमाडौं । संघिय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष लगाएत सवै सांसदको कारोना भाइरस कोभिड-१९ परिक्षण गर्ने भएको छ । प्रतिनिधि सभाको बैठक बस्न लागेकाले कोरोना परिक्षण गर्न लागेको सचिवालयले जनाएको छ ।
आाज सूचना जारी गर्दै सचिवालयले प्रतिनिधि प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, संघिय संसद सचिवालयका महासचिव, सचिव र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र संसदीय मामिलाका पत्रकारको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने बताएको छ ।
सचिवालयका अनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा शुक्रबार विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म परिक्षण हुने छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्थापना गर्दै साउन ३ गते बैठक बोलाउन आदेश दिएको थियो ।

सम्बन्धित
















ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया