थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असार ३१ गते १६:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
यही अवधिमा थप १ हजार ७ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया