एनआरएन अष्ट्रेलियाकाे राष्ट्रिय युवा उप-संयोजकमा वरूवालकाे उम्मेद्वारी

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे राष्ट्रिय युवा उपसंयाेजकमा बद्रीकुमार वरूवालले उम्मेद्वारी दिने भएका छन् । उनले एनआरएनएमा युवा विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको दोस्रो पुस्तालाई समेट्दै कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले एनआरएनए अष्ट्रेलियाको निर्वाचनको पूर्वसन्ध्यामा र परिवर्तित अवस्थामा सम्पूर्ण सदस्यको भावना र अग्रजहरूको सुझाव र संस्थाको हितकालागि सहमति र सहकार्यबाट केहि समय अघि एनआरएनए न्यू साउथ वेल्सको युवा संयोजककाे पदमा दावी गर्दै आएका थिए ।
परिवर्तित समयमा अस्ट्रेलियामा नेपाली युवा विद्यार्थीको मुद्दा हरुलाई अझ सशक्तरुपमा र एकता कायम राख्न आफूले राष्ट्रिय युवा उप-संयोजक पदमा उमेद्वारी दिने निर्णयमा पुगेको उनले बताएका छन् । यही जुलाई ३१ तारिख शनिवार नेतृत्वका लागि मतदान हुँदैछ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया