माधव नेपाल समूह भन्छ- हामीले देउवालाई मत दिने विषयमा निर्णय गर्नैपर्दैन
मेरोन्यूज
२०७८ साउन ३ गते ११:२६

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुले शेरबहादुर देउवालाई मत दिने स्पष्ट पारेका छन् । उनीहरुले यसबारेमा पार्टीले निर्णय गर्नैनपर्ने बताएका छन् । उक्त समुहका सांसद मेटमणि चौधरीले हामीले प्रधानमन्त्रीलाई मत दिन्छौँ । कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
नेपाल समूहका २३ सांसदसहित १४६ जना सांसदले सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।
जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहमा पुगेका महन्थ ठाकुर पक्षका सांसदले पक्षमा मतदान गरेमा नेपाल समूहमा रहेका कम्तिमा ८ सांसदले मत दिए पनि देउवाको पक्षमा बहुमत पुग्ने अनुमान कांग्रेसले गरेको छ ।
सम्बन्धित
















बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया