दिल्लीबाटै झलनाथको अपिल : अलमल नगरी देउवालाई मत दिनू (पूर्ण पाठ)
मेरोन्यूज
२०७८ साउन ३ गते १३:१२

काठमाडौं । नयाँ दिल्लीमा उपचार गराइरहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कुनै अलमलमा नपरी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता खनालले आज दिल्लीको एपोलो अस्पतालबाट एक वक्तव्य जारी गर्दै,संसदीय दलका माननीयहरुले कुनै पनि अलमल र आक्रोसबाट प्रभावित नभइकन प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
“म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रस्ट पार्न चाहन्छु,”दिल्लीको एपोलो अस्पतालबाट उनले एक वक्तव्य जारी गर्दै भनेका छन् ।


सम्बन्धित
















मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया