आजदेखि कोरोनाबिरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाइँदै, यस्ता व्यक्तिले मात्र पाउँने

काठमाडौं । आजदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ का लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । (आज) साउन ४ गतेदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप विहान १० बजेदेखि ४ बजेसम्म लगाउँने महानगरले जनाएको छ ।
जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले विगतका कमजोरी हुन नदिन महानगरले यसपटक करिब ७६ हजार डोज खोप माग गरेको बताए ।सरकारले खोपका लागि तोकेका समूहको संख्यालाई ०६८ को जनगणना र जनसंख्या वृद्धि दरका आधारमा विश्लेषण यो संख्यामा खोप मागेको उनले जानकारी दिए ।
यी हुन तोकिएका खोप केन्द्र

















मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया