कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई आज खोप दिईने
मेरोन्यूज
२०७८ साउन ६ गते ११:२३

काठमाडौं । नेपाल पत्रकार महासंघको पहलमा कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि आज काठमाडौंका ५५ वटै खोप केन्द्रबाट खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।
पत्रकार भएको खुल्ने (नेपाल पत्रकार महासंघको परिचयपत्र, सूचना विभागको कार्ड वा मिडिया हाउसको कार्ड)परिचयपत्रका आधारमा खोप लगाउन पाउँने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए । उनले सबै पत्रकारलाई खोप लगाउन आग्रह समेत गरे ।
सम्बन्धित
















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रतिक्रिया