थप २,९७७ जनामा कोरोना पुष्टि,१८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन ८ गते १६:०६

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १८ जना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय १० जनाको एन्टीजेन विधिबाट गरी कुल १७ हजार ३ सय ८ जनाको कोभिड १९ परीक्षण भएको छ ।
काठमाडौँ उपत्यकामा ६१३ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६८२ र भेन्टीलेटरमा १७५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित










चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया