‘खाउन चेली कोदालो खनेर नजाउ विदेश सुख छ भनेर’ (फोटोफिचर)
जुली गिरी
२०७८ साउन १३ गते ११:५०

काठमाडौं । ८ औँ अन्तर्राष्ट्रिय मानव वेचविखन विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधबार माइती नेपालमा वेचविखन विरुद्ध सचेतना जोगाउने कार्यक्रमको आयोजना गरिएको छ ।

यौनकर्मिहरु प्लेकार्ड बोकेर स्तयान्दप र्यालीमा सहभागी भएका छन् । ‘खाउन चेली कोदालो खनेर नजाउ विदेश सुख छ भनेर’ भन्ने नारा लगाउदै उनीहरुले र्योली नाकालेका थिए ।


कोरोना भाइरस कोभिड १९ का कारण पेशा प्रधावित भएका यौनकर्मिहरुलाई माइती नेपालले महिनाको एक पटक आवश्यक खाद्या सामाग्री वितरण गर्दै आएको छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया