१ करोड ५० लाख खोप खरिद प्रक्रिया अगाडी बढेको छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अबको एक सातामा १६ लाख एस्टाजेनिकाको खोप ल्याइने बताएका छन् । सोमबार स्वास्थ्य था जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले चिनियाँ १६ लाख र जापानको एटाजेनिका कम्पनीको खोप १६ लाख गरी कुल ३२ लाख खोप ल्याउँने बताएका हुन् ।
उनका अनुसार अहिले टेकुको खोप स्टोरमा ३ लाख ५० हजार र सातै प्रदेशमा १३ लाख स्टोर रहेको छ । उनले भने,“सातै प्रदेशमा हाल १८ लाख खोप मौज्दात रहेको छ ।”
यसैगरी , मोर्डना ४० लाख, जोनसोन एन्ड जोन सोन ४० लाख, फाइजर ६० लाख र एटाजेनिका २० गरी १ करोड ५० लाख खोप खरिद प्रक्रिया अगाडी बढाइएको उनले जानकारी दिए ।
असोज मसान्तसम्ममा एक तिहाइलाई खोप दिइने उनले जानकारी दिए । उनका अनुसार दिनमा २ देखि ३ लाख खोप दिनुपर्ने हुन्छ । आइतबार मात्र २ लाख ६० हजारले कोरोना बिरुद्धको खोप दिइएको थियो ।
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
प्रतिक्रिया