संसद बैठकमा महेश बस्नेतले भने : केपी बा आई लभ यू
मेरोन्यूज
२०७८ साउन १९ गते १३:२७

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा ‘केपी बा आई लभ यू’ नारा घन्किएको छ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले छोटो सम्बोधन गर्दै केपी बा आई लभ यू नारा लगाएका हुन् ।
बैठकमा बोल्दै बस्नेतले अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रण गर्न खोप, खोप, खोप भने पनि जनताले पाउन नसकेको आरोप लगाए ।
यस्तै, उनले नयाँ सरकार बनेको ३ हप्ता हुँदासमेत मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रश्न गरेका थिए ।
सम्बन्धित
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया