विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा माग
मेरोन्यूज
२०७८ साउन १९ गते १६:२८

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै राजीनामा दिन आग्रह गरेको हो ।
गत माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि उनी कायममुकायम कार्यकारी निर्देशकमा रहेर काम गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका वरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको तत्कालीन उर्जामन्त्री वर्षमान पुनसँग असन्तुष्टि भएका थिए । त्यसपछि ओलीले शाक्यलाई प्राधिकरणको कायममुकायम बनाउँदै निर्देशक बनाएका थिए ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया